FAQs Complain Problems

कर चुक्ता प्रमाण पत्र

लाग्ने समय: 
२.३० बजे भित्र (निवेदन दर्ता भएमा सो दिन सो पछि आएमा भोलिपल्ट)
जिम्मेवार अधिकारी: 
राजश्वशाखा
सेवा दिने कार्यालय: 
महाकाली नगरपालिका
सेवा शुल्क: 
महाकाली नगरपालिकाको भवन तथा बस्ती विकास मापदण्ड २०७५ ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. कुनै पेशा व्यवसाय भएमा सोको प्रमाण पत्रको प्रतिलिपी ४. सरसफाई परिचय पत्र

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्वन्धित व्यक्तिले निवेदन लेखि वडा समितिमा गई वडाध्यक्ष को राय सिफारिस लेखाई न.पा.मा निवेदन गरेमा सो निवेदन उपर आवश्यक जाँचवुझ गरी उक्त सिफरिस उपलब्ध गराईने छ ।नोटः- एकाघरको व्यक्तिले कर शुल्क दस्तुर भुक्तानी गर्न बाँकी रहेको देखिएमा त्यस्तो व्यक्तिले कर चुक्ता सिफारिस माग गरेमा उक्त सिफारिस उपलब्ध गराउन न.पा.वाध्य हुने छैन ।