FAQs Complain Problems

घर नक्शा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
३ दिन भित्र
जिम्मेवार अधिकारी: 
भवन तथा बस्ती विकास शाखा
सेवा दिने कार्यालय: 
महाकाली नगरपालिका
सेवा शुल्क: 
महाकाली नगरपालिकाको भवन तथा बस्ती विकास मापदण्ड २०७५ ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ५. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी ६. राजिनामाको प्रतिलिपी ७. अंशवण्डा भएको भए अंशवण्डाको प्रतिलिपी ८. सरसफाई परिचय पत्र

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित निवेदन दिएमा आवश्यक जाँचवुझ गरी ।