समाचार
वारुणयन्त्र
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
सरसफाई उपशाखा
सेवा दिने कार्यालय:
महाकाली नगरपालिका
सेवा शुल्क:
छैन
आवश्यक कागजातहरु:
- तोकिएको ढाँचामा निवेदन
- आगलागिको सूचना (मोवईल,टेलिफोनआदिवाट))
प्रक्रिया:
कुनै स्थानमा आग लागि भएमा सो ठाँउको चोक गल्ली स्पष्ट ठेगाना दिएमा वा अन्य कुनै माध्यमाबाट सूचना भएमा न.पा.को वारुणयन्त्र आगलागि भएको स्थानमा प्रस्थान गर्ने छ ।