समाचार
सेवाहरु
१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ५. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी ६. राजिनामाको प्रतिलिपी ७. चार किल्ला प्रमाणित मुचुल्का ८. स्वीकृत प्राप्त प्राविधिकबाट तयार भएको घरको डिजायन नक्शा, न.पा.ले तोकेको स्केल वमोजिम साईजको ३/३ प्रति ९. बनिसकेको घरका तला पूर्व स्वीकृति नक्शाको प्रतिलिपी १०. अरुको जग्गामा घर निर्माण गर्नु पर्ने भएमा जग्गाधनीको मञ्जुरीनामा ११. सरसफाई परिचय पत्र (दोश्रो घर निर्माण गर्ने भए पछि मात्र)
१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. आफ्नो नामको जग्गा छ वा घर नभएमा सम्बन्धित जग्गाधनीको मञ्जुरीनामा ५. व्यवसायको प्रकृति बमोजिम सो संग सम्बन्धित निकायको प्रमाण ६. सरसफाई परिचय पत्र
१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. कुनै पेशा व्यवसाय भएमा सोको प्रमाण पत्रको प्रतिलिपी ४. सरसफाई परिचय पत्र
१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. चालु आ.व.को सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी ५. प्रमाणित फाईल नक्शा र नापी नक्शाको प्रतिलिपी ६. राजिनामाको प्रतिलिपी ७. अंशवण्डा भएको भए अंशवण्डाको प्रतिलिपी ८. सरसफाई परिचय पत्र
- तोकिएको ढाँचामा निवेदन
 - आगलागिको सूचना (मोवईल,टेलिफोनआदिवाट))
 
- तोकिएको ढाँचामा निवेदन
 - सूचना (मोवईल,टेलिफोन वा लिखित निवेदन आदीवाट)
 
सूचना
- तोकिएको ढाँचामा निवेदन
 - चार किल्ला वा घर बाटो सडक खुलेको सिफारिसको प्रतिलिपी
 - नापी नक्शाको प्रतिलिपी
 - नेपाली नागरिकता पत्रको प्रतिलिपी
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
 - कर तिरेको रसिद
 - सरसफाई परिचय पत्र
 
- तोकिएको ढाँचामा निवेदन
 - नेपाली नागरिकता पत्रको प्रतिलिपी
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
 - चार किल्ला वा घर सडक खुलेको सिफारिसको प्रतिलिपी
 - नापी नक्शाको प्रतिलिपी
 - खानेपानी संस्थाको सिफारिस
 - सरसफाई परिचय पत्र
 
- तोकिएको ढाँचामा निवेदन
 - सम्बन्धित वडा समितिको सिफारिस
 - ना.प्र.पत्रको प्रतिलिपी
 - मुद्दा म्याद नाघेको प्रमाण
 - सरसफाई परिचय पत्र
 
                
                
                
                
                